काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो …
समाचार
-
-
धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । …
-
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका …
-
धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव …
-
Feature 1समाचार
काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ। बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी …
-
Feature 1समाचार
बाढी, पहिरो र डुवान : शनिवार साँझसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । मनसुनी वर्षापछि आएको विपद्मा परेर आज साँझ ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना …
-
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । शुक्रवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६४ जना बेपत्ता भएका छन् । यस्तै ३४ जना …
-
तीन दिनदेखि परिरहेको अविरल वर्षा आज (शनिवार) बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम …
-
Feature 1समाचार
नख्खु घटना : बेपत्ता ४ मध्ये ३ जनाको उद्धार, पाटनमा उपचार हुँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नख्खु खोलाले बगाउँदा बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार गरिएको छ । शनिबार ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिक नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष …
-
विराटनगर । कोशी ब्यारेजका सबै ढोका खुलेको छ । अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो । सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ …
-
Feature 1समाचार
बुटवलमा सडक बत्तिको पोलमा करेन्ट लागेर छाडा चौपायाको गयो ज्यान
by समतल अनलाइनby समतल अनलाइनबुटवल । सडक बत्तीको पोलमा करेन्ट लागेर बुटवलमा छाडा चौपाया (साँढे)ले ज्यान गुमाएको छ । बुटवल तीनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा असुरक्षित तरिकाले वायरिङ गर्दा चौपायालाई करेन्ट लागेको स्थानीयको भनाई …
-
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उद्धार, बेपत्ताको …