एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । बिबिसीका अनुसार कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएपछि प्रधानमन्त्री जोन्सनलाई …
प्रवास
-
-
काठमाडौं। बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ । देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण …
-
प्रवास
कोरोनाबाट एकै दिन दुई हजार ७९१ को मृत्यु, अमेरिकाले उछिन्यो चीनलाई
by समतल अनलाइनby समतल अनलाइनचीनले कोरोनाको तथ्याङ्क लुकाएको ट्रम्पको आरोप काठमाडौं। विश्वभर डढेलोझै फैलिएको प्राणघातक महामारीको कोरोना ९कोभिड–१९० संक्रमणले झन भयावह रुप लिन थालेको छ । आज ९शुक्रबार० सम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान …
-
प्रवास
हंगेरीमा कार्यरत बेलायती सहायक राजदूतको कोरोना भाइरसको संक्रमणबाट मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । ३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा कोरोना भाइरस संक्रमणकै कारण मंगलबार निधन भएको विदेश विभागले …
-
प्रवास
संयुक्त राष्ट्रसंघले भन्यो, ‘कोरोना भाइरसको डढेलाे मानव अस्तित्वमाथि नै खतरा’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् । उनले कोरोना भाइरसको डढेलो मानव अस्थित्वमाथि नै खतराको संकेत बनेर …
-
प्रवास
भारतमा कोरोनाबाट ज्यान गुमाउने १३ पुगे, २५ राज्यमा ६ सय बढी संक्रमित
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा कोरोनाबाट तीन जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बुधबार बिहान …
-
Feature 1प्रवासस्वास्थ्य
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो, १९७ देशमा संक्रमण
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ …
-
वाशिंटन । अमेरिकामा कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो । …
-
प्रवास
चिनियाँ राजदूतले भनिन्ः नेपाललाई एक्लो हुन दिँदैनौं, चिकित्सा सामग्री ल्याउँदैछौँ
by समतल अनलाइनby समतल अनलाइननेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका लागि आफूहरुले प्रार्थना गरिरहेको बताएकी छन्। उनले चीनबाट चिकित्सा सामग्री ल्याउने प्रयास गरिरहेको पनि बताएकी छन्। सोमबार ट्विटरमार्फत राजदूत होउले चीन नेपालीहरुको साथमा …
-
प्रवास
कोरोनाको केन्द्र चीनको वुहानमा नयाँ संक्रमित भेटिएन, बढ्यो चहलपहल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान शहरमा सोमबार लगातार पाँचौं दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् । विश्वभर प्रकोपका …
-
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना संक्रमित भएका दुई नेपाली निको भएका छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरू उपचारपछि निको भइसकेको …
-
Feature 2प्रवास
कोरोना भाइरस : इटालीमा शुक्रबार भन्दा १६६ बढीको मृत्यु, एकै दिन ७ सय ९३ को ज्यान गयो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ । यो शुक्रबार मृत्यु हुनेको संख्या भन्दा १६६ ले बढी हो । थप ७ सय ९३ जनाको …