बुटवल। चौराहा हस्पिटल प्रालिमा एक दिने निशुल्क फोक्सो जाच तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ७० जना सहित सर्वसाधारणको फोक्सो जाच तथा परामर्श …
स्वास्थ्य
-
-
समाचारस्वास्थ्य
तिलोत्तमा सहकारीद्धारा रक्तदान कायक्रम ,५२ युनिट रगत संकलन
by समतल अनलाइनby समतल अनलाइनबुटवल।तिलोत्तमा सहकारीले आफनो २६ औ साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका २ स्थित सहकारीको आफनै भवनमा सम्पन्न कार्यक्रममा ५२ युनिट …
-
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानर्काी दिन क्लिनिक खोलिएको ‘यौन तथा …
-
Feature 1समाचारस्वास्थ्य
बिहे भोज खाएका १५० जना बिरामी : खान पक्राउन प्रयोग भएको पानीमा हैजाको जीवाणु
by समतल अनलाइनby समतल अनलाइनपाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय …
-
लुम्बिनी । सीमा शिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एक मात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती …
-
Feature 1समाचारस्वास्थ्य
बिहे भोज खाँदा गाउँका १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो
by समतल अनलाइनby समतल अनलाइनपाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका …
-
समाचारस्वास्थ्य
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगुबाट संक्रमितको संख्या …
-
Feature 1समाचारस्वास्थ्य
आम्दा अस्पताल विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्था बन्ने
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल …
-
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो …
-
समाचारस्वास्थ्य
नेपालमा कोरोनाको निकै संक्रमक नयाँ सव–भेरियन्ट ‘एक्सबीबी’ भेटियो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ । नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न देशमा फैलिरहेको यो …
-
Feature 1समाचारस्वास्थ्य
देशभरका बालबालिकालाई आज र भोलि जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको …
-
काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुन सकेको छैन । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको …