चीनले कोरोनाको तथ्याङ्क लुकाएको ट्रम्पको आरोप काठमाडौं। विश्वभर डढेलोझै फैलिएको प्राणघातक महामारीको कोरोना ९कोभिड–१९० संक्रमणले झन भयावह रुप लिन थालेको छ । आज ९शुक्रबार० सम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान …
समतल अनलाइन
-
-
समाचार
हेटौँडामा कालोबजारी : प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि
by समतल अनलाइनby समतल अनलाइनहेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ । दाल, तरकारी तथा फलफूललगायत सामान चर्को मूल्यमा …
-
समाचार
कोरोना प्रभाव : नलगाड र जगदुल्लाको निर्माण ठप्प, घर फर्किए मजदुर
by समतल अनलाइनby समतल अनलाइनजाजरकोट । कोरोना भाइरस (कोभिड –१९) का कारण देशभर लकडाउन गरिएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणदेखि सडक निर्माणसम्मको काम रोकिएको छ । आयोजनाका इञ्जिनीयर पदम थापाले नलगाड नदीको किनारै किनार …
-
समाचार
कस्तो छ टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको अवस्था ? ७५८ को नमूना परीक्षण
by समतल अनलाइनby समतल अनलाइननेपालमा हालसम्म कोरोना भाइरस संक्रमण नियन्त्रित अवस्थामै काठमाडौं। नेपालभित्र हालसम्म कोरोना भाइरस संक्रमित पुष्टि भइसकेका तीन जना पुगेका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोना …
-
समाचार
अमेरिकाका पाँच लाख नेपाली प्रभावित, आर्थिक गतिविधि ठप्प हुँदा कामविहीन
by समतल अनलाइनby समतल अनलाइनहालसम्म अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु, केहि उपचारमा काठमाडौं। कोभिड–१९ को संक्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ …
-
Feature 1स्वास्थ्य
हालसम्म कोरोना भाइरस नदेखिएका यी हुन् पाँच देश, विश्वभर २१ हजार २९३ को मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकोरोना संक्रमित भेटिए पनि नेपालसहित १२ देशमा हालसम्म गएको छैन कसैको ज्यान काठमाडौं। कोरोना (कोभिड–१९) भाइरसको डढेलो अहिले विश्वभर तीब्ररुपमा फैलिइरहेको छ । आज (बिहीबार) सम्म विश्वका १९७ देशमा कोरोना …
-
समाचार
लन्डनमा कोरोना बाट अर्का नेपालीको मृत्यु , मृतक चितवनका भएको पुस्टि
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट फेरि अर्का नेपालीको मृत्यु भएको छ । लण्डनको साउथ इष्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उनको गत …
-
प्रवास
हंगेरीमा कार्यरत बेलायती सहायक राजदूतको कोरोना भाइरसको संक्रमणबाट मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । ३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा कोरोना भाइरस संक्रमणकै कारण मंगलबार निधन भएको विदेश विभागले …
-
काठमाडौं । कोरोना भाइरस फैलने क्रम बढेपछि यतिबेला भारत र नेपाल दुबै मुलुक लकडाउनमा रहँदा २ सय भन्दा बढी नेपालीचाँही दिल्लीमै अलपत्र परेका छन् । नेपाल जान हिँडेका करिब दुई …
-
बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका ५ वटा शाखा खुला राखेको छ । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल …
-
Feature 1
कोरोनाबाट ज्यान गुमाउने २१ हजार नाघे, इटालीमा ६८३ र स्पेनमा ६५६ को मृत्यु
by समतल अनलाइनby समतल अनलाइन१९७ देशका तीन लाख ३२ हजार ९०३ संक्रमित उपचारमा काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई …
-
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट स्वदेश फर्किएका एक नेपाली युवामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । धादिङका यी युवा गत चैत ६ गते एयर अरबियाको फ्लाइट नम्बर …