बुटवल । ९ औं संविधान दिवसको अवसरमा गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजले दिप प्रज्वलन तथा दिपावली गरेको छ। बिहीवार साझ तिलोत्तमा नगरपालिकास्थित शंकरनगर चोकमा दिप प्रज्वलन तथा दिपावली गरेको हो। …
समतल अनलाइन
-
-
Feature 1राजनैतिक समाचारसमाचार
हरेक दलका विमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण : महामन्त्री शर्मा
by समतल अनलाइनby समतल अनलाइनललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेसको पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा आज कांग्रेस …
-
Feature 1समाचार
दरबारमार्गको ‘कन्सर्ट’ पुगेर प्रधानमन्त्रीले दिए शुभकामना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राजधानीको दरबारमार्गमा नागरिकस्तरबाट जारी ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने पुगेका छन् । प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट …
-
Feature 1समाचार
राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
by समतल अनलाइनby समतल अनलाइनसुर्खेत । राउटे समुदायका एक जना युवकको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो । उनलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएकोमा अस्पताले फिर्ता …
-
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम …
-
Feature 1राजनैतिक समाचारसमाचार
संरचना बनिसक्यो प्रदेश हटाउन सकिन्नँ : सभापति देउवा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना बनिसकेकाले अब हट्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘प्रदेश संरचना र सरकार बनिसक्यो । यसलाई …
-
Feature 1विजनेससमाचार
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त : डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति
by समतल अनलाइनby समतल अनलाइनचितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने …
-
Feature 1समाचार
दुई महिनामा एक खर्ब ६६ अर्ब राजस्व संकलन, कति भयो खर्च ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११.७२ प्रतिशत राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व …
-
Feature 1खेलकुदसमाचार
आइसिसी विश्वकप लिग–२ : क्यानडासँग नेपालको पहिलो हार
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल …
-
Feature 1समाचार
चार प्रदेशमा पानी पर्ने, केहि ठाउँमा भारी बर्षाको सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको …
-
काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् ।प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा …
-
समाचारस्वास्थ्य
सुनौलो बिहानी फुर्तिलो समुहको रक्तदान,७० युनिट रगत संकलन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । सुनौलो बिहानी फुर्तिलो समुहको आयोजनमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष अनन्तमान थैबको अध्यक्षता, नेपाल स्वयमसेबी रक्तदाता समाजका केन्द्रीय महासचिब एवम रुपन्देही जिल्ला शाखाका अध्यक्ष …