बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नेच्युडको भूकम्प

by समतल अनलाइन

झाङ । बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ । बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । पछिल्ला दिनमा सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेको छ ।

 
 
  
 

You may also like