मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । आज (बुधबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार आज बस्ने लागेको मन्त्रिपरिषद नियमित अन्तर्गत हो । स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।

 
 
  
 

You may also like