दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ४३ मिनेट
जाँदा दोलखाको गौरीशंकर हिमाल केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

 
 
  
 

You may also like