भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । भक्तपुर केन्द्रबिन्दु बनाएर आज (बिहीबार) बिहान भूकम्पको गएको छ । भक्तपुरलाई केन्द्रविन्दु बनाएर ३.४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले जानकारी दिए ।

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताएका छन् । बिहान ८ः१६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुस भएको थियो ।

 
 
  
 

You may also like