सैनिक कल्याणकारी काेषको विभिन्न निकायमा कर्मचारी माग (सूचनासहित)

१ पुष २०७६, मंगलवार

काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा विभिन्न पदहरुमा कर्मचारी माग गरिएको छ ।

सैनिक कल्याणकारी योजना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

सूचनाअनुसार विभिन्न सैनिक अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य व्यवस्थापन महाशाखा, इपिसेन्टर कार्यालय, सैनिक आवासीय महाविद्यालयलगायतमा कर्मचारी माग गरिएको हो ।
हेर्नुस् सूचना

फेसबुकबाट तपाईको प्रतिक्रिया