क्रिकेटमा नेपालको नयाँ कीर्तिमान, नेपालले जित्यो ऐतिहासिक सिरिज

by समतल अनलाइन
131Shares

काठमाडौं।दुई पटक टी–२० विश्वविजेता बनेको वेष्ट इन्डिजसँग नेपालले ऐतिहासिक सिरिज हात पारेको छ। सोमबार भएको दोस्रो टी–२० खेलमा सानदार जितसँगै नेपालले ऐतिहासिक जित हात पारेको हो।

वेष्ट इन्डिजविरुद्ध नेपालले ९० रनको जित हात पारेको हो। पहिलो खेल नेपालले १९ रनले जितेको हो। टेष्ट खेल्ने देशविरुद्ध नेपालले पहिलोपटक सिरिज जितेको हो।

You may also like