68
काठमाडौँ । नेप्से परिसूचकमा आज गिरावट आएको छ । आज नेप्से ३५.०९ अंकले घटेर २७२५. ७१ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।