कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ भने युरो एकको खरिद दर १३६ रूपैयाँ १८ पैसा र बिक्री दर १३६ रूपैयाँ ८१ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २९ पैसा रहेको छ । यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like