नेपाल प्रवेश गर्‍यो चिनियाँ राष्ट्रपति सवार विमान

by समतल अनलाइन

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार विमान नेपाल प्रवेश गरेको छ ।

फ्लाइट राडारका अनुसार सी सवार एयर चाइनाको बोइङ ७४७÷८९ विमान नेपाल अवतरण हुन लागेको हो । दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइ हुँदै नेपाल भित्रिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि सी हिजो भारत गएका थिए ।

 
 
  
 

You may also like