२०७७ पुस १४ गते मंगलबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार, ब्यबसायबाट आम्दानी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । बैदेशिक कार्य अघि बढ्ने छ । इच्छा र आकांक्षा पूर्ण हुने भएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिको विकास हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्ने छ । स्वादिष्ट भोजन पनि मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार, व्यसायबाट लाभ नै मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कमको थालनी हुनेछ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनु होला । स्वास्थ्य प्रति सजकता अपनाउनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा सहजता मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । गरेको कामबाट दोहोरो लाभ मिल्ने छ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दान–पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पारिवारसँग रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

राशिफल

 
 
  
 

You may also like