खेलकुद प्रशिक्षण पनि भदौ १ बाट सञ्चालन

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण भदौ १ बाट खुला हुने निर्णय गरेको छ ।सरकारले अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट सुरु गर्न सकिने निर्णय गरेको हो।

लकडाउनका कारण खेलकुदका प्रशिक्षण र खेलहरु अन्योलको अवस्थामा रहेको भए पनि अब भदौ १ पश्चात सञ्चालन गर्ने पाइने भएको छ ।

 
 
  
 

You may also like