गुल्मी–१ को समानुपातिक समावेशीतर्फ प्रेम परियार लोकप्रिय मतसहित विजयी

by समतल अनलाइन
51Shares

बुटवल । गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको समानुपातिक समावेशीतर्फ प्रेम पपरियार लोकप्रिय मतसहित विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार परिवारले ७०८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी शेरबहादुर चुदाराले ३२१ मत प्राप्त गरेका छन् ।

परिवारले चुदारालाई ३८७ मतको फराकिलो अन्तरले पछि पार्दै समानुपातिक समावेशीतर्फको प्रतिनिधित्व सुनिश्चित गरेका हुन् । प्राप्त मतका आधारमा परिवारले यस निर्वाचनमा उल्लेख्य जनसमर्थनसहित जित हासिल गरेका छन् ।

You may also like