दुर्गा प्रसाईं पक्राउ

by समतल अनलाइन
89Shares

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई भक्तपूरस्थित आफ्नै निवासबाट साइबर ब्युरोको टोली नियन्त्रणमा लिएको स्रोतले बतायो ।

स्रोतका अनुसार उनलाई साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ ।

You may also like