स्कटल्याण्डमाथि नेपाल ए को शानदार जित

by समतल अनलाइन
46Shares

काठमाडौँ । नेपाल ए ले स्कटल्याण्डलाई पराजित गरेको छ । माथिल्लो मुलपानी मैदानमा विहिबार सम्पन्न खेलमा नेपाल ए ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो ।

नेपाल ए ले दिएको २७८ रनको लक्ष्य पछाएको स्कटल्याण्डले ४८.२ ओभरमा अल आउट हुदै २३२ रन मात्र बनाएको थियो ।

यस अघि नेपालले पहिला ब्याटिंग गर्दै देव खनालको सर्बाधिक ६३, मयन यादवको ४५, सन्दीप जोराको ३४ र पवन सराफको ३१ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

अब नेपाल ए ले अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

You may also like

This will close in 0 seconds