रुपन्देही-५ मा रास्वपाका खान भारी मतान्तरले विजयी

by समतल अनलाइन
85Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमान लगायतलाई पराजित गरेका हुन् ।

भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका छन् ।

You may also like