130
बुटवल । लायन्स क्लव अफ बुटवल युथमा गत ६ महिनामा गरेको कार्यक्रमको समिक्षा गरिएको छ । क्लवको सोमबार साँझ बसेको छैठौं बंठक तथा साधारण सभामा क्लवका गतिबिधिमा समिक्षा गरिएको हो ।
क्लवका अध्यक्ष दिपककुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठक तथा साधारण सभामा कार्यक्रमका संयोजकहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन उपर क्लवलका सदस्यहरुले समिक्षा सहित सुझाव दिईएको क्वलका सचिव बिष्णु काफ्लेले जानकारी गराए ।