महायज्ञमा आइतबारसम्म ३ करोड ४५ लाख संकलन

महायज्ञमा स्थानीय पालिकाहरूको प्रतिवद्धता आउने क्रम जारी, आइतबार ३ करोड ४५ लाख संकलन

by समतल अनलाइन

रूपन्देही । मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा ३ करोड ४५ लाख संकलन भएको छ ।
महायज्ञको सातौँ दिन आइतबार पनि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही क्रममा तिलोत्तमा नगरपालिका-५, रुपन्देही मा।मुक्तिप्रसाद पाठकज्यू र प्रा।डा। गणेश प्रसाद पाठकज्यूरसागरमणि पाठकज्यूरराममणि पाठकज्यू एवं स(परिवारद्वारा भवनको एक कोठा निर्माण कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले ५ लाख ११ हजार १ सय १५ रूपैयाँ प्रदान गरिएको हो ।
तिलोत्तमा नगरपालिका-१५, रुपन्देही स्थित गिरिप्रसाद पुन र भगवती राना पुनले १ लाख १ हजार रूपैयाँ, तिलोत्तमा नगरपालकिा-५, रुपन्देहीस्थित श्री शान्ति नमुना मा।वि परिवाररव्यवस्थापन समितिरशिक्षकरकर्मचारी एवं विद्यार्थीहरुद्वारा भवनको थप स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिको लागि २ लाख ६८ हजार ३० रुपैयाँ योगदान भएको छ ।

त्यस्तै समस्त कुञ्जलीपुरबासीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, पुनराम खनालर देवी खनालले १ लाख १ हजार १ सय ५५ रुपैयाँ, स्काई इन्टरनेशनल कलेजले १ लाख रुपैयाँ, सुमन बस्यालर बन्दना बस्याल बस्नेतले १ लाख १ हजार १ सय ११ रुपैयाँ, एस।आर फुड प्रालिले १ लाख १० हजार ५ रुपैयाँ, थानेश्वर र सरिता पौडेलले ५१ हजार,सरिता ढकालले ५१ हजार, शारदा अधिकारीले ५१ हजार रुपैयाँ, सूर्यबहादुरर पिताम्बर अधिकारीले ६६ हजार ६ सय ६६ रुपैयाँ, धनराज गैरेर शारदा गैरेले ५१ हजार रुपैयाँ दान गर्नुभयो ।

ई। बुद्धिप्रसाद गौतमर मञ्जीश्री गौतमले २५ हजार १ सय ५ रुपैयाँ, रोटरी क्लब अफ तिनाउ बुटवलले २५ हजार १ सय ४५ रुपैयाँँ, डिल्लिराज पाण्डेयले २६ हजार ६ सय ६६ रुपैयाँ, कृष्णलाल दुबेले २५ हजार रुपैयाँ, राष्ट्रिय परोपकार महासंघले २५ हजार रुपैयाँ, रमेशकुमार पराजुलीले २५ हजार ५ सय ५ रुपैयाँ, ऋषिबहादुर भण्डारी २५ हजार रुपैयाँ, निवृत्त राष्ट्र सेवक समाज २५ हजार ५ सय ५५ रुपैयाँ, तिलोत्तमा आमा समूहले १५ हजार रुपैयाँ, कल्याणकारी आमा समूहले १५ हजार रुपैयाँ, तेजर यमकलाल पाठकले १५ हजार रुपैयाँ, गिरिजाप्रसाद पाण्डेर लक्ष्मीदेवी पाण्डेयले ११ हजार १ सय ११ रुपैयाँ, धुव्रकुमार घिमिरे १५ हजार ५ हजार ५ सय ५५ रुपैयाँ, चन्द्रमणि न्यौपानेले १५ हजार रुपैयाँ, गीतादेवी खड्का ३१ हजार १ सय १० रुपैयाँ,
शंकरनगर भजन समूहले १० हजार रुपैयाँ, ओफारसुदिप पाठक ११ हजार १ सय ५ रुपैयाँ, मिना भुसालले ५ लाख ११ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले प्रतिवद्धता गरेका छन् । त्यस्तै तिलोत्तमा नगरपालिका ११ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, ५ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, ८ नम्बर वडा कार्यालयले १ लाख ५० हजार रूपैयाँ, १० वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ, १३ वडा कार्यालयले १ लाख रूपैयाँ ७ वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ, ४ वडा कार्यालयले १ लाख ५ हजार रूपैयाँ, २ वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, १ वडा कार्यालयले १ लाख २५ हजार रूपैयाँ, १७ वडा कार्यालयले १ लाख रूपैयाँ, १६ वडा कार्यालयले १ लाख रूपैयाँ, ३ वडा कार्यालयले २ लाख रूपैयाँ, १४ वडा कार्यालयले १ लाख ५ हजार रूपैयाँ आश्रमको सेवा व्यवस्थापनको लागि दिने प्रतिवद्धता गरेका छन् ।

लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लिला गिरिले आश्रमका अध्यक्ष रामजी अधिकारीको टिमले गरेको काम मुक्तकण्ठले प्रशंसा गरे पनि कम हुने बताउनुभयो । साथै आफूले आश्रमको नियमित सञ्चालनको लागि प्रदेश सरकारलाइ सधैँ घच्घच्याउने र आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै देवदह नगरपालिकाले १० लाख रूपैयाँ, सुनवल नगरपालिकाले ६ लाख रूपैयाँ, बुटवल उपमहानगरपालिकाले २५ लाख रूपैयाँ दिने प्रतिवद्धता गरेको छ । र स्वर्गीय रोममणि प्र। पाठकको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ र बुटवल उपमहानगरपालिका ६ तारा गहतराजले स्व छोरी पूजा गहतराजको स्मृतिमा १ लाख ५१ हजार दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरिएको हो । मणिग्राममा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।

 
 
  
 

You may also like