Feature 1समाचार दार्चुलामा भूकम्पको धक्का महसुस by समतल अनलाइन ३ महिना अगाडि written by समतल अनलाइन ३ महिना अगाडि 168 168Shares काठमाडौं । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर ३२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको भन्दै मेटामाथि ३७५ मिलियन डलर जरीवाना next post नवनिर्वाचित ४७ सांसदहरुले मातृभाषामा शपथ लिदै You may also like अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन... १२ घण्टा अगाडि यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ १२ घण्टा अगाडि प्युठानमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान भरुवा... १२ घण्टा अगाडि इरानसँगको सम्झौतामा अमेरिकामै आलोचना, ओबामाले के भने ? १२ घण्टा अगाडि राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा १२ घण्टा अगाडि जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ १२ घण्टा अगाडि रुपन्देहीबाट पनि रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति... २० घण्टा अगाडि आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, तराईका केही स्थानमा... १ दिन अगाडि नेवारी संस्कृति संरक्षणका लागि बुटवलमा धिमे बाजा प्रशिक्षण १ दिन अगाडि लुम्बिनी चेम्बरको प्रतिक्रिया स् निजी क्षेत्रलाइ सम्बोधन गर्ने... १ दिन अगाडि