325
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुशी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् ।
बिहीबार अपराह्न घरबाट हराएको खबर पाए लगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो ।
previous post