नमस्ते एकेडेमीले एसईईमा ल्यायो उत्कृष्ट नतिजा

by समतल अनलाइन
274Shares

बुटवल ।तिलोत्तमा स्थित नमस्ते एकेडेमीले राष्ट्रिय परिक्षा बोर्डले प्रकाशन गरेको २०७९ मा उत्कृष्ट नतिजा ल्याएको छ।

एकेडेमीबाट सहभागी छात्रा अनुष्का घिमिरे ३.७ जिपिए सहित ३१ जना विद्यार्थीको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको संस्थापक प्राचार्य राजेन्द्र कुवँरले बताउनुभयो ।

त्यस्तै १ जनाकाे ए प्लस, ८ जनाकाे ए, १६ जनाकाे बी प्लस,५ जनाकाे बी , १ जनाकाे सी आएको छ ।

याे सँगै कक्षा ११ मा भर्ना खुलेकाे संस्थापन प्राचार्य कुवरले बताउनु भयो ।

Comments

You may also like

This will close in 0 seconds