156
काठमाडौं । त्रिकोणात्मक टी(२० सिरिजको फाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।
फाइनल खेलका लागि नेपालले एक परिवर्तन गरेको छ । नेपालको टिममा शुसान भारीको ठाउमा अविनाश बोहोरा समावेश भएका छन् ।
previous post