138
काठमाडौँ।पत्नी सीताको स्वास्थ्य थप जटिल बन्दै गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप उपचार गराउन भारत जाने भएका छन् ।
सीताको मुम्बईमा उपचार गराउन प्रचण्डले लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।आज ११ बजे सीतालाई लिएर प्रचण्ड मुम्बई जानेछन् ।