थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८६४ पुग्यो

by समतल अनलाइन
Shares

काठमाडौँ।नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ।यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ।

You may also like