126
भैरहवा । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मंगलबार बिहान एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।
previous post