109
बुटवल । नेपाल नियमित रक्तदाता संघ र लायन्स क्लव अफ बुटवल सनराइजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बुटवल ब्लड बैंकमा आयोजित कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ भने ३ जनाले कोरोना संक्रमितको लागि प्लाज्मा दिएका छ ।
लायन्स क्लब अफ बुटवल सनराइजका अध्यक्षको अध्यक्षता , एरिया ४ का चियरपर्सन सन्दिप कसौधनको प्रमुख आतिथ्यता र नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको रहेको थियो भने कार्यक्रम संचालन रोशन अर्यालको रहेको थियो ।