208
			
		
		
			
            
				            
			
			        
    प्रमोद सहनी
रौतहट। आज बिहान साढे नौ बजे गरुडादेखि चपुर अफिस जाने क्रममा हिन्दू परिषद् नेपाल रौतहट जिल्ला सचिव तथा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको चपुर ब्रान्चको शाखा प्रमुख शिव चन्द्र प्रसाद साह मोटरसाइकल दुघर्टना भई घाइते भएका हुन्।
देब्रे हातमा फ्राकचर र दुबै घुडामा सामान्य चोटपटक लागेको छ। भने अहिले बिरगन्ज अलि हस्पिटलमा उपचारारत छ्न र वहाँ खतरामुक्त छन। भने हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलले बताए
			        

												
														

