139
चितवन ।चितवन मेडिकल कलेजमा उपचाररत एक युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
तनहुँको आँबुखैरेनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।
previous post