200
			
		
		
			
            
				            
			
			        
    विरगन्ज। पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका दुई बालबालिकासहित २१ जना कोरोनामुक्त हुँदै घर फर्किएका छन् ।
निको भएपछि उनीहरूलाई मंगलबार राति डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जानकारी दिएको छ । जसमा १६ पुरुष र ४ महिला छन् । सबै जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।
 
			        

 
												 
														

