नेपालमै पहिलो पटक एतिहासिक रुरु धार्मिक तथा सास्कृतिक तुलादान महोत्सब एवम संगितमय लिलामय श्रीमद्ध भागवत् पितु मोक्ष बिराज ज्ञानमहायज्ञ हुदै

Shares

मनोज कार्की
गुल्मी। चार धाम मध्ये एक धाम गुल्मी जिल्लामा अबस्थित रिडिमा यहि भाद्र २८ गते देखि आश्बिन १७ गते सम्म ऐतिहासिक रुरु धार्मिक तथा सास्कृतिक तुलादान महोत्सब एबम संगितमय लिलामय श्रीमद्धभागबत् पितृ मोक्ष विराट ज्ञान महायज्ञ हुने भएको छ ।


नेपनलमै पििहलो पटक गुल्मी जिल्लामा कुन लागेको ऐतिहासिक रुरु धार्मिक तथा सास्कृतिक तुलादान महोत्सब एबम संगितमय लिलामय श्रीमद्धभागबत् पितृ मोक्ष विराट ज्ञान महायज्ञका प्रमुख बाचक तथा बिश्व बिख्यात श्रीमद्धभागबत कथाका प्रबक्ता बाल योगेश्वर महाराज बाट भागबत् कथा प्रवचन हुने महायज्ञ मुल आयोजक समितिले वानामारि दिएको छ ।

यति बेला महायज्ञको प्रसार प्रचार सगै तयारी लाई पनि तिब्र पारिएको छ । स्थानिय समाजसेबि गुरु प्रसाद ज्ञवालिको संयोजकत्वमा २१ सदस्यि सम्पादन तथा सचिवालय सञ्चालन समिति पनि गठन गरिएको बताईएको छ । महायज्ञलाई सफल पार्नेको लागि गुल्मी अर्घाखाचि पाल्पा लगाएका बिभिन्ना राजनितिक दल आमा समुह पत्रकार लगाएलाई प्रसार प्रचार समिति देखि अन्य समितिमा समाबेस गरिएको समाजसेबि गुरु प्रसाद ज्ञवालिले बताउनु भएको छ ।

यो महायज्ञ नेपालमै पहिलो र देशबासिलाई नया र नौलो भएकाले गुल्मी जिल्ला भन्दा बाहिरि जिल्लाबाट पनि सहयोगको लागि सम्र्पक बढि रहेको बताईएको छ । बिबाह गर्ने इछुक भएका र उमेर उगेका भएमा महायज्ञमा नै बिबाह गरिदिने प्रमुख बाचक योगेश्वर महाराज जि ले बताउनु भयो । बिबाह तथा तोला चढ्दा अलि खर्चिलो हुने हुदाँ रिडिमा धार्मिक अनुसार बिबाह २ हजार १ मा सकिने पनि बताउनु भएको छ । यो महायज्ञ गुल्मीको रिडिका सफल पार्नेको लागि गुल्मी बासि मात्र नभई सबै हिन्दु धर्मलाम्बीहरुलाई समेत प्रमुख बाचक योगेश्वर महाराज जिले अपिल गर्नुभएको छ ।

 

महायज्ञका आर्कषकहरु

यहि भाद्र २८ देखि असोज १७ सम्म हुन लागेको महायज्ञले पितुहरुको श्राद्ध२१ करोड दिप प्रज्वलन १ करोड पार्थिङ शिबलिङग निर्माण तथा पुजन कालिगण्डकि गंगाको बिशेष सन्ध्या ,आरति ५१ हजार भन्दा बढि ब्याक्तिको तुलादान, १०८ तिर्थ स्थलको जल सहित हेलिकप्टरबाट पुष्प दृष्टि ,५१ सय कलस पुजन शालगा्रम परिक्रम तथा पुजन, दुख निबारण यज्ञ कन्या पुजन, जेष्ठ नागरिक सम्मान, समाजका प्रतिष्ठित ब्याक्तिलाई सम्मान , शारिरिक अशक्त ब्याक्तिलाई सम्मान ,प्रत्येक दिन सुमुधुर प्रवचन दिव्य झाकिँ,नित्य र रोचक नाटक प्रस्तुति महायज्ञका बिशेष आर्कषकको रुपमा रहेको पाईन्छ । सोह्र श्रद्धा घरमा होईन रिडिमा गरौँ।

You may also like

This will close in 0 seconds