रुपन्देहीमा १७ लाख घुस सहित ६ कर्मचारी पक्राउ

by समतल अनलाइन
142Shares

बुटवल। रुपन्देहीमा नापी कार्यालयका कर्मचारी सहित पाच जना १७ लाख घुस सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नापीका अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल रहेका छन् ।

उनीहरुले जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई भैरहवाबाट पक्राउ गरेको हो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।

Comments

You may also like