154
हुम्ला । हिमपातले ल्याएको चिसोसँगै हुम्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँमा १५ पुसदेखि फैलिएको मौसमी रुघाखोकी र ज्वरो अझै रोकिएको छैन । ६० घरपरिवार रहेको गाउँका प्रत्येक घरमा बिरामी छन् ।
उनापानी स्वास्थ्य इकाइमा औषधि नहुँदा फ्लु नियन्त्रण बाहिर गएको अनमि नन्दा फडेराले बताइन् । कतिपयमा दमको समस्या समेत देखिएको छ ।
previous post