क्यानद्वारा प्रशिक्षण शिविरका लागि २४ खेलाडी छनौट, को को परे ?

by समतल अनलाइन
Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा हुने आइसीसी क्रिकेट विश्व कप लिग-२ का लागि प्रशिक्षण शिविर संचालन गर्न २४ खेलाडी छनौट गरेको छ ।

एकदिवसीय फर्म्याटमा हुने खेल फेब्रुअरी ५ देखि १२ सम्म नेपालमै हुदै छ । यस प्रतियोगितामा नेपालले अमेरिका र ओमानसँग त्रिकोणीय सिरिज खेल्दै छ ।

२४ सदस्यीय टिममा हालै संम्पन्न पिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका लोकेस बम, कुशल मल्ल जस्ता खेलाडीलाई समावेश गरिएको छ ।

२४ सदस्यीय खेलाडीको सुची :

१. ज्ञानेन्द्र मल्ल
२. दिपेन्द्र सिंह ऐरी
३. आरिफ सेख
४. अविनाश बोहोरा
५. विनोद भण्डारी
६. करण केसी
७. कुशल भुर्तेल
८. ललित राजबंशी
९. पारस खड्का
१०. पवन सराफ
११. कमल सिंह ऐरी
१२. रोहित पौडेल
१३. सोमपाल कामी
१४. सन्दीप जोरा
१५. सुशन भारी
१६. शरद भेस्वाकर
१७. सन्दीप लामिछाने
१८. सुवास खकुरेल
१९. सुनिल धमला
२०. कुशल मल्ल
२१. बसन्त रेग्मी
२२. किशोर महतो
२३. लोकेश बम
२४. सुमित महर्जन

You may also like

This will close in 0 seconds