159
दाङ। चिसो बढेपछि घोराही उपमहानगरपालिका नगर शिक्षा शाखाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ। अत्यधिक चिसो बढेकाले दुई दिन नगरभित्रका विद्यालय बन्द रहने जनाएको छ।
शिक्षा शाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा वर्षे बिदा कट्टी हुने गरी भोलि पुस २४ गते बिहीबार र पर्सी २५ गते शुक्रबार बिदा गरिएको जनाइएको छ।
previous post