महावीर र सुधनले लिए मन्त्री पदको शपथ

by समतल अनलाइन
67Shares

काठमाडौं।सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिएका छन्।

उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सुधन गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएर फेरि त्यही पदमा फर्किएका हुन् ।

उता महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रि थिए । अब उनलले विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी स्वतन्त्रबाट म्यादीमा चुनाव जितेका सांसद हुन् ।

उता वालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी सुधनलाई गृहमा फर्काइएको छ।

You may also like

This will close in 0 seconds