बलिवुडकी चर्चित गायिका आशा भोसलेको निधन

by समतल अनलाइन
118Shares

काठमाडौं । वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार भोसलेको निधन केहीसमय अगाडि मात्रै भएको हो ।

उनको उपचारमा संलग्न चिकित्सकको पुष्टि गरेका भन्दै भारतीय मिडियाले समाचार प्रसारण गरेका छन् ।

मुम्बईको ब्रिच क्यान्डीको आईसीयूमा उनको निधन भएको हो । ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।

भोसलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पतालमा लगिएको थियो । उनलाई हृदयघात भएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।

You may also like