343
काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा विभिन्न पदहरुमा कर्मचारी माग गरिएको छ ।
सैनिक कल्याणकारी योजना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।
previous post