भैरहवा भिम अस्पतालमा एक कोरोना संक्रमितको मृत्युु

by समतल अनलाइन

बुटवल । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कात्तिक २५ गते कोरोना पुष्टि भएका तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले बताए ।

उनका अनुसार बिरामीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उनमा पहिल्यैदेखि उच्च रक्तचाप, प्रोस्टेट र मुटुरोगको समस्या थियो ।

 
 
  
 

You may also like