१,८५७ नयाँ कोरोना संक्रमित थपिए , २७ को मृत्यु by समतल अनलाइन भदौ १२, २०७८ भदौ १२, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा …