बाढी–पहिरो र डुबानबाट एक सातामा २० को मृत्यु, २१ वेपत्ता, ८०६ जनाको उद्धार ३,२५८ मानिस विस्थापित by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares काठमाडौं। लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज (सोमबार) दिउँसोसम्म २० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा १३ जना …