१,५३५ ले जिते कोरोना, १,८३१ नयाँ थपिए, २० जनाको मृत्यु by समतल अनलाइन असार २७, २०७८ असार २७, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,५३३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएका छन् भने तीमध्ये …