२,०७८ले जिते कोरोना, २,३९८ नयाँ थपिए, १२ जनाको मृत्यु by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २,०७८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ । …