३१ लाख रुपैंयाँसहित रुपन्देहीबाट दुई जना पक्राउ by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares रुपन्देही। रुपन्देही प्रहरीले स्कुटीमा सवार दुई जनालाई स्रोत खुल्न नसकेको ३१ लाख बढी रुपैयाँसहित पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट खटिएको प्रहरी टोलीले चेकजाँच …