माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका दुई मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त by समतल अनलाइन असार ११, २०७८ असार ११, २०७८ Shares काठमाडौं। निर्वाचन आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको छ । २०७४ सालको पालिका चुनावमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार भएर विजयी भएका तर दल त्याग …