हाम्रो देशमा एकै जना पनि कोरोना संक्रमित छैनन् : उत्तर कोरिया by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं। उत्तर कोरियाले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई आफ्नो देशमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी गराएको छ । जुन १० देखि उत्तर कोरियामा हालसम्म ३० हजारमा …