रुपन्देहीमा असार २१ गते सम्म निषेधाज्ञा थपियो ,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने by समतल अनलाइन असार १४, २०७८ असार १४, २०७८ Shares बुटवल । रुपन्देहीमा जारी निषेधआज्ञा थप खुकुलो पार्दे आगामी असार २१ गतेसम्मका लागि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले थप खुकुलो बनाउँदै …